७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

प्रतापपुर गाउँपालिकाका अध्यक्षको निधनमा सेवा बन्द

१ असार, नवलपरासी । नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) जिल्लाका सात वटै स्थानीय तहमा आज एक दिनका लागि सेवा बन्द गरिएको छ । प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधनमा शोक मनाउन एक दिनका लागि जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहमा सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।


जिल्लाको परासीमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन आइतबार परासीतर्फ जाँदै गर्नुभएका अध्यक्ष शर्माको बर्दघाटमा आफैँले चलाएको लु १ झ ३७० नं को सवारी साधन दुर्घटनामा परी निधन भएको थियो ।

प्रकाशित मिति : June 15, 2020 at 12:01 pm