७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

नुवाकोटमा ६ वर्षीया बालिकासहित थप २ जनामा कोरोना संक्रमण पुष्टि

१ असार, काठमाडाैँ । नुवाकोटमा ६ वर्षीया बालिकासहित थप २ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । साेमबार नुवाकोटको तारकेश्वर गाउँपालिकाकी ६ वर्षीया बालिका र ३१ वर्षीया महिलामा काेराेना संक्रमण देखिएको हाे । याेसँगै नुवाकाेटमा काेराेना संक्रमितकाे संख्या १० पुगेकाे छ । जसमध्ये १ जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : June 15, 2020 at 11:21 am