७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नेपाल–भारत सीमानाकाबाट जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने १ जना पक्राउ

३० जेठ, सर्लाही । सशस्त्र प्रहरी बलले यहाँको पर्सा गाउँपालिका–३ नारायणपुरस्थित नेपाल–भारत सीमानाकाबाट जबर्जस्ती नेपाल प्रवेश खोज्ने एक समूहलाई रोकेको छ ।

फाइल फाेटाे

ती समूहले सीमामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्न खोज्दा एकजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी जिल्ला सुरक्षा बेसक्यामका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सीमालाई सिल गरिएको बताउनुभयो ।

प्रकाशित मिति : June 12, 2020 at 4:15 pm