३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

चितवनमा थपिए ८ जना कोरोना संक्रमित

३० जेठ, चितवन । चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । चितवनको माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका ८ जनामा संक्रमण भेटिएको हाे । माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा पोजेटिभ भेटिएको हो ।

प्रकाशित मिति : June 12, 2020 at 2:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/