अब मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने
२९ जेठ, कामठाडौँ । सरकारले मोटरसाइकल चलाउन दिने निर्णय गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मोटरसाइकलमा एक जना भन्दा बढी चढ्न नपाइने निर्णय गरेकाेसरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ । यो व्यवस्था बिहीबारदेखि नै लागू हुनेछ ।
प्रकाशित मिति : June 11, 2020 at 5:48 pm





