२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

‘क’ वर्गका बैंकले हरेक शाखाबाट १० जनालाई सहुलियत ब्याजमा ऋण दिनैपर्ने

१५ जेठ, काठमाडाैँ । सरकारले आउँदो आर्थिक वर्ष सहुलियत ऋणलाई थप विस्तार गर्ने भएको छ । यसको लागि हरेक ‘क’ वर्गका बैंकले हरेक शाखाबाट १० जनालाई सहुलियत ब्याजदरमा ऋण दिने र ‘ख’ वर्गका बैंकले प्रतिशाखा पाँच जनालाई सहुलियतपूर्ण ऋण दिनुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : May 28, 2020 at 5:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/