८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सुरक्षा / अपराध


नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या

२३ जेठ, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् ।

अवैध सुनसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

२३ जेठ, काठमाडौं । ४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई

उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट

२३ जेठ, कर्णाली । उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ तेस्रो सातासम्म

पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध दायर भयो भ्रष्टाचार मुद्दा

२२ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२२ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

विदेशी मुद्रा सटही गरिदिने भन्दै सुनका गहना र नगद ठगी गरेको आरोपमा दुईजना पक्राउ

२१ जेठ, काठमाडौँ । प्रहरीले काठमाडौँका विभिन्न स्थानहरूमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग

अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गर्ने पक्राउ

२१ जेठ, काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने

मुद्दा मिलाइदिन्छु भनी १ लाख ७० हजार ठगी गर्ने प्रमोदकुमार पक्राउ

२० जेठ, सिरहा । सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै रू एक लाख ७० हजार ठगी

क्रोएसिया पठाउने भन्दै १९ लाख ठग्ने मेनुका पुडासैनी पक्राउ

१९ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै १९ लाख ठगेर फरार भएको

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ जेठ, काठमाडौं । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयोग

यातायात बन्द गराएको आरोपमा १५ जना पक्राउ

१९ जेठ, काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका क्रममा यातायात बन्द गराउँदै हिँड्ने १५ बन्दकर्तालाई प्रहरीले पक्राउ

जुवा खालबाट समातिए नुवाकोटका राजु थापा

१८ जेठ, काठमाडौँ । गेस्ट हाउसमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् ।