१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना पक्राउ

२३ असोज, काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जिव दाहाल रहेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनी प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि थिए ।

प्रकाशित मिति : October 9, 2025 at 11:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/