२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

स्वास्थ्य


निःशुल्क मुटु परीक्षण शिविरबाट सात सयजना लाभान्वित

१३ जेठ, काठमाडाैँ । बागलुङको दुर्गम गाउँका बासिन्दालाई लक्ष्यित गरी सञ्चालन भएको निःशुल्क मुटु परीक्षण

पोलियोविरुद्ध १४ लाख बढी बालबालिकालाई ‘आइपिभी’ खोप अभियान

१३ जेठ, काठमाडाैँ । पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४

फिस्टुला निवारणका लागि मार्गचित्र सार्वजनिक

११ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फिस्टुला निवारणका लागि मार्गचित्र ९२०२४–२०३०० सार्वजनिक गरेको

माैसम परिवर्तनसँगै ५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

११ जेठ, काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी

नवलपुरमा १९ हजारभन्दा बढी बालबालिकालाई खोप लगाइने

११ जेठ, काठमाडाैँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १९ हजार पाँच सय २९ बालबालिकालाई पोलियो रोगविरुद्धको

काेभिड-१९ काे नयाँ भेरियन्ट केपी.१ र केपी.२ काे पुष्टी

११ जेठ, काठमाडाैँ । नेपालमा पुन काेराेना भाइरसकाे नयाँ भेरियन्ट पुष्टी भएकाे छ । राष्ट्रिय

क्यान्सरको जोखिम पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

११ जेठ, काठमाडाैँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका

तारकेश्वरमा ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन

११ जेठ, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइने भएको

ललितपुरका २५ हजारभन्दा बढी बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै

१० जेठ, काठमाडाैँ। ललितपुरमा २५ हजार चार सय ४९ बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपिभी’ खोप लगाइने

वीर अस्पतालको अनुगमनमा जे देखियो…

९ जेठ, काठमाडौँ । चर्कँदो गर्मी र थामिनसक्नुको भीड । औषधिको पूर्जी लिएर वीर अस्पतालको

दाङमा ३७ हजारभन्दा बढी बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै

९ जेठ, काठमाडाैँ । दाङमा ३७ हजार सात सय ५५ बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपिभी’ खोप

गर्मी बढेपछि कारागारमा रहेका ६० जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण

९ जेठ, काठमाडाैँ । जिल्लामा गर्मी बढेपछि यहाँको कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ