१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

कांग्रेस उपसभापति शर्माले गरे मतदान

२१ फागुन, काठमाडौं । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गर्नुभएको छ ।  पूर्व सांसदसमेत रहनुभएका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गर्नुभएको हो ।

प्रकाशित मिति : 09:30