१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

समाचार


संमृद्धि कृषिबाटै खोज्नुपर्छः मुख्यमन्त्री गुरुङ

३ मंसिर,लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिबाटै समृद्धि खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

बालिका बलात्कारका अाराेपी नेविसंघ नेताद्धय श्रेष्ठ र थापालाई सातदिन थुनामा राख्न अनुमति

३ मंसिर, नुवाकाेट । नुवाकाेटका ५ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेकाे अभियाेगमा पक्राउ परेका नेविसंघका नेतालार्इ

जनार्दन ढकालकाे सूर्यचन्द्र कन्स्ट्रक्सन रसुवाबाट सवैभन्दा धेरै कर तिरेर सम्मानित

मंसिर ३, रसुवा । जनार्दन ढकालकाे सूर्यचन्द्र कन्स्ट्रक्सन रसुवाबाट सवैभन्दा धेरै कर तिरेर सम्मानि भएकाे छ । सूर्यचन्द्र

अर्को धर्म मान्नेलाई हेला गर्नुहुँदैनः राष्ट्रियसभा अध्यक्ष

३ मङ्सिर,काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न

प्रकाश दाहालकाे प्रथम स्मृति दिवसमा माल्यार्पण गर्दै प्रधानमन्त्री अाेली (फाेटाेफिचर)

३ मंसिर काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र स्व प्रकाश दाहालको

महिलाहरू प्राय आफन्तबाटै बलात्कृत हुन्छन्

–रीता लामा ३ मंसिर,घोराही । गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै

खम्बा र ठूला बसले गोँगबु–लैनचौर सडकमा चाप बढ्यो

३ मङ्सिर,काठमाडौँ ।  सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि

किसानलाई अनुदानमा आलुको बीउ

३ मङ्सिर,कञ्चनपुर ।  किसालाई व्यावसायिक खेतीतर्फ डो¥याउने उद्देश्यले बेलौरी नगरपालिकाले उन्नत जातको ८० मेट्रिक टन

सबै मिलेर जनताको सपना पूरा गर्नुपर्छः राजपा सदस्य यादव 

३ मङ्सिर,लहान । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जनताले विकास

समाजका डरले अविवाहित महिलाले गरे असुरक्षित गर्भपतन

–काशीराम शर्मा ३ मङ्सिर,बाँके । नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता प्रदान गरे पनि बाँकेमा

नुवाकोटमा जग्गा अभावले पुनःनिर्माण अन्योलमा

–रामहरि न्यौपाने ३ मङ्सिर, नुवाकाेट ।  विद्यालयको आफ्नै नाममा जग्ग्गा नहुँदा भूकम्पले क्षतिग्रस्त नुवाकोटका २८

धादिङकाे एकादशी जात्रामा झडप हुँदा प्रहरी घाइते, ८ सवारी साधन तोडफोड

३ धादिङ,मङ्सिर | धादिङ र गोरखाको सिमानामा पर्ने धादिङ ज्वालामुखी ५ बुंकोटघाटमा  झडप हुँदा प्रहरी