१४ पुष २०८२, सोमबार | Mon Dec 29 2025

लकडाउनमा खुलेको काठमाडौँको सुन्दरता (फोटोफिचर)

२१ वैशाख, काठमाडाैँ । ४० दिनदेखिको जारी लकडाउनका कारण काठमाडौँ सहर सुन्दर बनेको छ । जताततै सफा र स्वच्छता भेटिन्छ । अरूबेला हिलो र धुलो हुने सडक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रातारात चिल्लो बनाइदिएपछि त्यसमा पनि सुन्दरता थपिएको छ । बसन्त ऋतुको समय भएका कारण सडक किनारमा फुलहरू फुलेका छन भने बोटबिरूवाहरू हरियो भएका छन । हामीले काठमाडौँको सुन्दरता र स्वच्छता १५ तस्बीरमा उतार्ने कोशिश गरेका छौँ । तस्बीरः पवित्रा मुडभरी ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आईतवार ०९:२९