४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

स्थानीयवासीबाट गाउँपालिकाका अधिकृतमाथि हातपात

३ जेठ, हुम्ला । हुम्लाको सिमीकोट गाउँपालिकाका अधिकृत अर्जुन दर्जीमाथि आज स्थानीयवासीले हातपात गरेका छन् ।

बाटो निर्माणका क्रममा विनियोजित बजेटले नपुगेपछि थप बजेटको माग गर्दै गाउँपालिका पुगेका वडा नंं ४ का बासिन्दाले आज दर्जीमाथि हातपात गरे

। उनीहरुले बजेट माग गर्दा अधिकृत दर्जीले बजेट थप्न नसकिने बताएपछि आक्रोशित भई स्थानीयवासीले उहाँमाथि हातपात गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १९:०४