४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पाँच तस्बीरमा हेर्नुस् नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक

३ जेठ, काठमाडौँ । नेकपा एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकको दृश्यहरु यहाँ प्रस्तुत गरेका छौँ । नेकपा माओवादीसँग एकीकरणका लागि एमालेले आफ्नो कमिटी भंग गर्ने निर्णय गरेको छ । आजै केही बेरमा नयाँ पार्टीको रुपमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएको घोषणा हुँदैछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १५:३१