४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बल्खुमा मदन–अाश्रितको २५ अाैँ स्मृति दिवसको कार्यक्रम जारी (भिडियोसहित)

३ जेठ, काठमाडाैँ । नेकपा एमालेले मदन–अाश्रितको २५ अाैँ स्मृति दिवस मनाइरहेको छ । एमाले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज अाश्रितको २०५०  साल जेठ ३  गते  चितवनको दासढुंगामा जीप दुर्घटनामा मृत्यु भएको थियो ।

एमाले केन्द्रीय कार्यालयले बल्खुमा विशेष कार्यक्रमको अायोजना गरेको छ । कार्यक्रममा प्रचण्डको सम्बोधनपछि एमाले नेतृ कोमल वलीले कविता भिनन र अहिले केपी शर्मा अोलीले सम्बोधन गरिरहेका छन ।

हेर्नुहोस् भिडियो

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ०९:२२