४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रुपन्देहीमा गोली चल्यो, ४१ वर्षीय रामकेश धवल गम्भिर घाइते

२ जेठ, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अज्ञात समूहद्धारा गोली प्रहार भएको छ ।

गोली प्रहारबाट ४१ वर्षीय रामकेश धवल घाइते भएका छन् । घाइतेलाइ उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।

गोलीबाट घाइते हुने व्याक्ति सामान्य मजदुर थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार २१:१९