नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री मोदीका तीन ट्वीट, के भने ?
२७ वैशाख, काठमाडौँ । नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालसँग सम्बन्धित तीन वटा ट्वीट गरेका छन । उनले ट्वीट गर्दै नेपालको आर्थिक विकास र समृद्धिमा भारतले सहयोग गर्ने बताएका छन ।
तीनवटा ट्वीट गर्दै मोदीले आफू प्रधानमन्त्री ओलीको निमन्त्रणमा नेपाल भ्रमणमा जान लागेको र भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध थप सुधार गर्ने बताएका छन । प्रधानमन्त्रीको रुपमा नेपालको तेस्रो भ्रमणमा आफू र आफ्नो देशले नेपालसँगको पुरानो सम्बन्ध अझ प्रगाढ बनाउने मोदीले बताएका छन ।
हेर्नुहोस् मोदीकको ट्वीट
I will be visiting Nepal on 11th and 12th May at the invitation of PM Mr. KP Sharma Oli. This visit reflects the high priority India attaches to friendly relations with Nepal. I will be holding extensive talks with PM Oli on ways to further deepen bilateral cooperation.
— Narendra Modi (@narendramodi) May 10, 2018
Apart from Kathmandu, there would be visits to Janakpur and Muktinath during this Nepal visit. These are vibrant centres of pilgrimage and tourism. They are also testimony to the strong cultural ties that bind our nations.
— Narendra Modi (@narendramodi) May 10, 2018
As Nepal enters a new era of consolidating the gains of a democracy and achieving economic growth, India remains a steadfast parter of the Nepal Government to implement their vision of ‘Samriddha Nepal, Sukhi Nepali.’ https://t.co/EJvRwsmRBw
— Narendra Modi (@narendramodi) May 10, 2018
प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार १६:५९