३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

पाएकोमा आहा भन, गुमेकोमा सूक्क होईन (गजल)

–कृष्णप्रसाद सुवेदी

पाउनेमात्र छैनन कतै गुमाउनेको को कथा हेर
‘ऊनी’ मनमा ‘यिनी’ हरपल घूमाउनेको कथा हेर

भोली को त्यों स्वप्न संसार हरपल मनमा बोकि
आफ़ै सम्झी उसलाई गगन चूमाउनेको कथा हेर

भोलि भंने हाउगुंजी रत्ती उसलाई पत्तों छैन
लौन भन्दै सधै गाैँडा सुमसुमाउनेको कथा हेर

पाएक़ोमा आहा भन गुमेको मा सूक्क होईन
‘ऊनी’ कै नशा ज़िंदगी नै झूमाउने को कथा हेर

पाउनेमात्र छैनन कतै गुमाउने को कथा हेर
‘ऊनी’ मनमा ‘यिनी’ हरपल घूमाउनेको को कथा हेर

जलजला ४ पर्बत
हाल टोक्यो जापान

प्रकाशित मिति : May 9, 2018 at 6:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/