३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

तनहुँको भिमादमा रहेकाे एनसेल टावरमा आगजनी

२७ पुस , दमौली । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।

आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : January 12, 2020 at 1:39 pm