२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

नेपालमा पक्राउ परेका १२२ चिनियाँलाई लिन आयो ‘चाइना इस्टर्न’ विमान

२३ पुस, काठमाडाैँ । नेपालमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई लिन चीनबाट चाइना इस्टर्नको पहिलो विमान काठमाडौँमा अवतरण भएको छ । गम्भीर किसिमका साइबर अपराधमा संलग्न भएको अनुमान गर्दै नेपाल प्रहरीले उनीहरूलाई पक्राउ गरेपनि आवश्यक प्रमाण जुटाउन सकेको थिएन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले चिनियाँहरूलाई १-१ हजार जरिवानासहित थुनामुक्त गरेको थियो । थुनामुक्त भएका उनीहरूलाई अध्यागमन विभागले चीन डिपोर्ट गर्न लागेको हो ।

प्रकाशित मिति : January 8, 2020 at 5:12 pm