पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने विदुर नगरपालिकाकाे निर्णय
२२ पुस, नुवाकाेट । नुवाकोटको विदुर नगरपालिकाले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । २०७६ असार १० मा सम्पन्न नगरपालिकाे पाँचौ नगरसभाले गरेकाे निर्णय अनुसार पुस २७ गते एक दिन विदा दिने निर्णय भएकाे प्रमुख प्रशासकीय अधिकृत सुदेव कुमार पाेखरेलले जानकारी दिएका छन

प्रकाशित मिति : January 7, 2020 at 6:19 pm







