२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

अनेरास्ववियूका पूर्व अध्यक्ष एवं नेकपाका नेता किशोरबिक्रम मल्ललाई मातृ शोक

२१ पुस, काठमाडाैँ । अनेरास्ववियूका पूर्व अध्यक्ष एवं नेकपाका नेता किशोरबिक्रम मल्ललाई मातृ शोक परेको छ । मल्लकी ममतामयी माता निलकुमारी मल्लको सोमबार निधन भएको हो । नेकपाका केन्द्रीय सदस्य खिमलाल भट्टराइका अनुसार मल्लकी माता निलकुमारीको सोमबार पोखरामा अन्तिम संस्कार गरिनेछन । नेकपाका नेता कार्यकर्ताले किशोरविक्रम मल्ललाइ परेको मातृशोकमा दुःख पक्रट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन ।

प्रकाशित मिति : January 6, 2020 at 10:19 pm