२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सुतेकै अवस्थामा मजदुरको मृत्यु

-प्रदिप घिमिरे

१८ पुस, चितवन । पुर्बि चितवनको एक इट्टा उद्योगमा काम गर्ने मजदुरको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय खैरहनीका अनुसार खैरहनी नगरपालिका २ स्थित निर्माण इट्टा उद्योगमा काम गर्ने भारत मोतिहारीका ६५ बर्षिय सोभराती मियाँको मृत्यु भएको हो । रातभर काम गरेका मियाँ खाना खाएर आज विहान १० बजे सुतेका थिए । सुतेकै अवस्था मियाको मृत्यु भएको प्रहरीको भनाई छ ।

फाइल तस्वीर

प्रकाशित मिति : January 3, 2020 at 3:57 pm