२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

झापा बिर्तामाेडका वडाध्यक्ष भट्टराईकाे निधन

झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ ।

फाइल तस्वीर

दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । उहाँको आजै देउनिया खोलामा दाहसंस्कार गरिएको छ

प्रकाशित मिति : January 1, 2020 at 12:25 pm