नेपाल प्रहरीका ४४३ इन्स्पेक्टरको सरुवा (सूचिसहित)
७ पुस, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ४४३ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहाेस् सूचिः
प्रकाशित मिति : December 23, 2019 at 8:22 pm







