यो वर्षकै छोटो दिन आज !
६ पुस, काठमाडौं । यो वर्षकै आज सबैभन्दा छोटो दिन परेको छ । यस्तै रात भने सबैभन्दा लामो रहनेछ । आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सूर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ ।
पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो । दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुनेछ ।

प्रकाशित मिति : December 22, 2019 at 7:50 am







