२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

सिन्धुपाल्चोककाे सुकुटेमा बोलेरो दुर्घटना, १८ जना घाइते

२९ मंसिर, काठमाडाैँ सिन्धुपाल्चोककाे सुकुटेमा बोलेरो दुर्घटना भएकाे छ । आइतबार दिउँसाे सुकुटेमा बोलेरो दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

यसअघि आइतबार बिहानै ६ किलोमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : December 15, 2019 at 6:16 pm