तस्वीरमा हेर्नुहाेस् सागका पदक बिजेता खेलाडीकाे नगर परिक्रमा
२७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुका नागरिक अभिनन्दन गरिएकाे छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट दिउँसाे सुरु भएको नगर परिक्रमामा पदक विजेता खेलाडीहरुको उल्लेख्य संख्यामा सहभागिता रहेकाे छ ।

र्याली न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ ।

प्रकाशित मिति : December 13, 2019 at 2:37 pm










