२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रधानमन्त्री ओली अस्पतालमा

२४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुग्नुभएकाे छ ।

फाइल तस्वीर

१३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुग्नभएका प्रधानमन्त्री ओली किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : December 10, 2019 at 7:47 pm