७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार, यस्ताे छ पछिल्लाे अपडेट

१२ मंसिर, काठमाडाैँ ।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मंसिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति : November 28, 2019 at 10:59 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/