१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, काठमाडौं आसपास पनि धक्का महसुस

११ मंसिर, काठमाडाैँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार राति सिन्धुपाल्चोकको फुल्पिङकोटमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प मापन केन्द्रका अनुसार  सिन्धुपाल्चोकको फुल्पिङकोटमा राति १० बजेर ८ मिनेटमा ५ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका अनुसार यो पनि २०७२ कै भूकम्पको परकम्प हो ।

प्रकाशित मिति : November 27, 2019 at 10:37 pm