एक किलो सुनसहित रसुवागढी नाकाबाट २ जना पक्राउ
९ मंसिर, रसुवा । १ केजी अवैध सुनसहित एक २ पक्राउ परेका छन् । चीनबाट अबैध रूपमा लुकाइ ल्याइएको एक केजि सुनसहित रसुवागढि नाकाबाट २ जना पक्राउ परेका हुन् । रसुवागढी नाकाबाट पक्राउ परेका २ जनालाई सदरमुकाम ल्याइदैँ गरिएको र केहिबेरमा पत्रकार सम्मेलन गरिने रसुवा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 25, 2019 at 11:35 am









