१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ कात्तिक, काठमाडौं । भारत केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लामा पनि महसुस गरिएको छ । भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको ४.६ रेक्टरको भूकम्पको धक्का बैतडी र दार्चुलालगायत जिल्लामा महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक चन्दा शाहका अनुसार आज बिहान ७:४५ बजे भूकम्पको धक्का महसुस गरिएको हो । -रासस

प्रकाशित मिति : November 12, 2019 at 9:51 am