७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

ताप्लेजुङका ५ स्थानीय तहमा सार्वजनिक बिदा

२५ कात्तिक, ताप्लेजुङ । राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३५औं जन्मजयन्तीका अवसरमा ताप्लेजुङका ५ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका ९ स्थानीय तहमध्ये मेरिङ्देन, आठराई त्रिवेणी, सिदिंवा, फक्ताङ्लुङ गाउँपालिका र फुङलिङ नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

प्रकाशित मिति : November 11, 2019 at 9:36 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/