२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा डा धर्मकान्त बाँस्काेटा नियुक्त


१७ कात्तिक, काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा डा धर्मकान्त बाँस्काेटालाई नियुक्त गरेकाे छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बास्काेटालाई उपकुलपतिमा नियुक्त गर्नुभएकाे हाे ।

शिक्षा मन्त्री एव सिफारिस समितिका संयाेजक गिरिराजमणि पाेखरेल समितिले बास्काेटासहित भगवान काेइराला र चन्दमणि पाैडेलकाे नाम सिफारिस गरेकाे थियाे । प्रधानमन्त्रीले आइतबार बास्काेटालाई नियुक्त गरेका हुन ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार १८:०३