सुनकोशी नदीमा बस खस्यो, ६ जनाको मृत्यु, बाँकी बिबरण आउँदै
१७ कात्तिक, काठमाडाैँ । सुनकोशीमा बस खसेको छ । यात्रुबाहक बस सुनकोशीमा खसेको र ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले जानकारी दिएका छन । दुर्घटनामा कति जना घाइते भएर उतीहरूको अवस्था कस्तो छ भन्ने बारेमा भने कुनै जानकारी प्राप्त भएको छैन । दुर्घटनाबारे विस्तृत बिबरण आउँदै छ ।

प्रकाशित मिति : November 3, 2019 at 1:52 pm









