९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

करेन्ट लागेर तनहुँका सन्देशको मृत्यु

१७ कात्तिक, दमौली । तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको छ ।

निर्माणाधीन घरको दोस्रो तल्लाबाट खसेर घाइते भएका सुनारको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : November 3, 2019 at 12:00 pm