९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

‘एक विद्यालय एक नर्स’ छनौटको अन्तिम नतिजा सार्वजनिक (नामावली सहित)

१० कात्तिक, काठमाडौँ । २०७६/७७ का लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि नर्स छनौटको अन्तिम नतिजा आज प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको छ। यस वर्षको कार्यक्रमका लागि १०१ स्थानीय तहका कम्तीमा एक सरकारी माध्यामिक विद्यालयमा कार्यक्रम कार्यान्वयन गर्नका लागि नर्स छनौट गरिएको हो। छनौट प्रक्रियामा ५६९ जना परीक्षार्थीहरुको सहभागिता रहेको थियो।

सिन्धुली, रामेछाप, दोलखा , सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन गरि १३ जिल्लाका स्थानीय तहका विद्यालयका लागि नर्स नियुक्त गरिएको हो।

हेर्नुहोस् नतिजा

प्रकाशित मिति : October 27, 2019 at 3:20 pm