७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मलेसियन दूतावासको सहयोगमा अलपत्र परेका तीस नेपालीको उद्धार


१३ वैशाख, काठमाडाैँ । मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ । घर फर्कने हवाई टिकटको खर्च बेहोर्न नसकी उद्धार केन्द्रमा बसेका उनीहरुलाई नेपाली दूतावासले निःशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काएको क्लालाम्पुरस्थित नेपाली राजदूतावसले जनाएको छ ।

मलेसियामा अलपत्र नेपालीलाई घर फर्काउने अभियान भविष्यमा पनि जारी रहने बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १८:१०