९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

कृष्णबहादुर महरा नर्भिक अस्पताल अस्पताल भर्ना

२३ असोज, काठमाडौँ । निर्वतमान सभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।  प्रेसरमा समस्या देखिएपछि महरालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएकाे छ । महरालाई संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको आरोपमा असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो ।

प्रकाशित मिति : October 10, 2019 at 2:24 pm