प्रधानमन्त्री ओलीको टीका (फोटोफिचर)
२१ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाउनुभयो । प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाउनुभयो । प्रधानमन्त्री ओलीले कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका लगाइदिनुभयो ।


प्रकाशित मिति : October 8, 2019 at 1:05 pm









