रसुवाकाे राम्चेमा गएकाे पहिराेले सवारी मात्र हैन स्थानीय जनजीवन पनि प्रभावित (फाेटाेफिचर)
२८ भदौ, रसुवा । पासांगल्हामू राजमार्गको कालिकास्थान-धुन्चे सडकखण्डस्थि राम्चे क्षेत्रमा सडक नै बगाउने गरि गएको पहिरोले जनजीवन प्रभावित बनेको छ ।
अबिरल बर्षासँगै गएको पहिरोले सवारीसाधन आवत-जावत पूर्ण रूपमा बन्द भएको छ भने सर्वसाधारणलाइ समेत यात्रा गर्न कठिन भैरहेको छ । बाटो खुल्न अझै केहिदिन लाग्ने रसुवा प्रहरीले जनाएको छ ।
हेर्नुहाेस् तस्बीरः

तस्बीरः शिव लामिछाने
प्रकाशित मिति : September 14, 2019 at 10:22 am







