पत्रकार महासंघका सभापति आचार्यलाई पितृ शोक, ६८ बर्षीय पिता यामप्रसाद आचार्यको निधन
२३ भदाै, काठमाडाैँ । नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यलाई पितृ शोक परेको छ । आचार्यका पिता याम प्रसाद आचार्यको गएराति निधन भएको हो । उहाँ ६८ वर्षको हुनुहुन्थ्यो । आचार्यको अहिले बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : September 9, 2019 at 6:49 am







