संविधानविद् डा भीमार्जुन आचार्यलाई मातृशोक
२५ जेठ, काठमाडौँ । संविधानविद डा। भीमार्जुन आचार्यलाई मतृशोक परेको छ । आचार्की माता देवकी आचार्यको आज निधन भएको हो । स्वर्गीय आचार्य केही समयदेखि अस्वस्थ रहँदै आउनुभएको थियो । उपचारको सिलसिला जारी रहेकै अवस्थामा उहाँको असामयिक निधन हो । उहाँका अर्का छोरी सुवास आचार्य पनि ख्यातिप्राप्त अधिवक्ता एवम् ‘मातृभूमिका लागि नेपाली’को केन्द्रीय परिषद सदस्य हुन ।
प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार २१:३५