७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

 एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता १३१४ रुपैयाँ निर्धारण


२६ चैत, काठमाडाैँ । एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सोमबार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्चले कम्पनीको गएको वर्षको १० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको अाज जानकारी दिएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनस समायोजन पछिको मूल्य प्रतिकित्ता १३१४ रुपैयाँ निर्धारण गरेको नेप्सेले जनाएको छ । आइतबारसम्म कायम सेयरधनीले कम्पनीको बोनस पाउनेछन् ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ११:५३