२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

नुवाकोट र काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र बनाउन बजेट विनियोजन

१५ जेठ, काठमाडौँ । सरकारले नुवाकोट र काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।

बजेटमा नेपाली कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट दिइने र व्याजमा ५ प्रतिशत अनुदान दिइने जनाइएको छ ।

 

 

प्रकाशित मिति : May 29, 2019 at 5:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/