१ असार २०८३, सोमबार | Mon Jun 15 2026

११ वर्षीय बालिकाले  प्रधानमन्त्रीलाई ५ डलर घुस दिन खोजेपछि…

१ जेठ, काठमाडाैँ । न्युजल्यान्ड कि प्रधानमन्त्री आर्डर्न लाइ ११ वर्षकि बालिका ले पाच डलर घुस दिने प्रयास गरेपछि गएको हप्ता न्युजल्यान्ड कि प्रधानमन्त्री आर्डर्नले एक पत्र लेख्दै रेड्डीटमा सार्वजनिक भएको एउटा पोस्ट मा चिठीको तस्बिर सहित मेरी ११ बर्षीय बहिनि ज्यासिन्डा आर्डर्नलाई स दिने प्रयास गरेकी रहेछन भनेर लेखिएको थियो ।

उक्त फोटोमा आर्डर्नले पत्राचार गरेकोमा भिक्टोरियालाई धन्यवाद दिँदै हाल सरकारले ड्रागन र मनोचिकित्सा बिचको सम्बन्ध बारे कुनै जाँच नगरेको बताएकी छन् । आर्डनको जवाफ“

त्यसैले म तिम्रो घुसको पैसा फिर्ता गर्दैछु,” पत्रमा लेखिएको छ, जसमा न्युजिल्याण्डको ५ डलरको नोट पनि रहेको छ। तर आफूले ड्रागनहरुका लागि आफ्नो आँखा खुल्ला राख्ने भन्दै के ड्रागनहरुले पोसाक लगाउँछन् भनी जसिण्डा आर्डर्नले प्रश्न पनि गरेकी छन्।“दिमागमा सोचेरै अरूहरूको शारीरिक नियन्त्रण गर्न सक्ने क्षमता दिने भनिने ‘टेलिकनेसिस” को लागि तिम्रो प्रयासको लागि पनि धेरै शुभकामना,” भनी उनले पत्रमा लेखेकी छन्। स्रोत : sbs News

प्रकाशित मिति : May 15, 2019 at 5:19 pm