२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

पेट्रोल, डिजेल र मटितेलको भाउ प्रतिलिटर २ रुपैयाँ बढ्यो

२० चैत, काठमाडौंँ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बृद्धि गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको हो ।

बढेको मूल्य गएराति १२ बजेबाट लागू भएकको निगमले जनाएको छ । बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरको ८५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : April 3, 2018 at 5:42 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/