२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

चर्चित घमण्डी  बलिउड नायिकाहरु


२४ चैत, भारत । बलिउडमा धेरैजसो नायिकाहरु पनि घमण्डी छन् ।धेरैले यी बलिउड नायिकाहरुलाई घमण्डी भन्ने गर्छन् ।

मलाइका अरोडा– उनलाई बलिउडमा निक्कै घमण्डी कलाकारका रुपमा हेरिन्छ । उनी आफूभन्दा निम्नस्तरको मानिससँग घमण्डी रुपमा प्रस्तुत हुने गरेकी छिन् ।

रेखा–सदाबहार अभिनेत्रीको ट्याग पाएकी रेखा पनि घमण्डी अभिनेत्रीहरु सूचीमा पर्ने गरेकी छिन् ।

श्रद्धा कपूर – घमण्डीको सुचीमा पर्ने चल्तिफूर्ती नायिका श्रद्धा कपुर पनि घमण्डी मात्रै नभएर रिसाहा पनि रहेकाे पाइएकाे छ ।

हेमा मालिनी– हेमा मालिनीलाई ड्रिम गर्ल’को रुपमा पनि चिनिन्छ । तर उनीमा पनि घमण्डीपनको उग्र रुप रहेको सञ्चारमाध्यमहरुको अरोप छ ।

राखी सावन्त – ड्रामा क्वीन’ को नामले चर्चित राखी सावन्तको नाम पनि घमण्डीकाे सूचीमा समावेश गरिएको छ ।

तर उनलाई बलिउडका प्रसिद्ध कलाकारहरुले घमण्डी अभिनेत्रीको रुपमा गन्ती गर्ने गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार २०:२०