५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अभिनेता फरहान र प्रेमिका सिवानीको फोटोले बलिउडमा हंगामा


२४ चैत, भारत । बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तरको प्रेमिका सिवानी डान्डेकरसँगको फोटोले बलिउडमा हंगामा मच्चाएकाे छ ।  समुद्री किनारमा रोमान्स गरिरहेको यो जोडीका दुई तस्बिरले बलिउडमा हंगामा मच्चाएकाे हाे । फरहानको जन्मदिनको छेको पारेर उनीहरू समुद्री तटमा रोमान्स गर्न पुगेका थिए ।

उनीहरूले रमाइलो मात्र गरेनन्, सामाजिक सञ्जालमा तस्बिर समेत शेयर गरे । तस्बिरमा निकै रोमान्टिक मुडमा देखिएका छन् ।  तस्बिर बाहिरिएलगत्तै उनीहरू गहिरो प्रेमसम्बन्धमा रहेको भारतीय स१चारमाध्यमले जनाएकाे छ । अभिनेता फरहान पत्नीसँग डिभोर्स गरेर प्रेमिका सिवानीसँग बिहे गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार १४:१२